| Genres | lamjung |
|---|---|
| Language | Nepali |
| Location | Lamjung, Lamjung, Nepal |
| Website | http://www.radiomarsyangdi.org/ |
| CallSign | ~ |
| Frequency: | 95.0 |
| Type | Internet, FM |
| Description | बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गर्यो । त्यसपछिका दिनहरुमा देशव्यापी स्वतन्त्र रेडियोहरु स्थापनाको लहर नै आयो । हाल नेपालमा संचालिन करिब २ सय सामुदायिक रेडियोहरु मध्ये रेडियो मस्र्याङ्दी पनि एक हो ।लमजुङमा पत्रकारिताको इतिहास त्यति पुरानो छैन । |



















