| Genres | Nepali Talk |
|---|---|
| Language | Nepali |
| Location | Rolpa, Rolpa, Nepal |
| Website | http://www.radiojaljala.org |
| CallSign | ~ |
| Frequency: | 104.5 |
| Type | Internet, FM |
| Description | वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमाध्यम हो । |


















